गरिएकाले उसको मन दुखेको हो ।
केही समयअघि सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस नेताहरूले प्रधानमन्त्रीलाई भेटेरै प्रमुख राजनीतिक शक्तिबीचको समझदारीबाट मात्रै अघि बढ्न आग्रह गरेका थिए । ‘हो, कार्ययोजनासहित अघि बढ्नुपर्छ भन्ने हाम्रो पनि सुझाव हो । तर, कुन समयभित्र के–के काम सम्पन्न गर्ने भन्ने विषयमा राजनीतिक समझदारी हुनुपथ्र्याे,’ वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘प्रधानमन्त्री एकलौटी रूपमा जसरी अघि बढिरहनुभएको छ, त्यसले बाहिर निर्वाचन भन्ने तर नियत निर्वाचन नगराउने देखिँदैछ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।
0 comments:
Post a Comment