Thursday, June 16, 2016

हिजो आज सेक्स खेलौना भएको छ। दुइ दिनमा लव अनि सेक्स अनि ब्रेकप। हेर्नुस भिडियो।


असार ३, अहिले को समय भनेको छिटोभन्दा छिटो केहि गरि हालौ भन्ने छ। त्यसमा पनि प्रेमी फेर्ने र प्रेमिका फेर्ने चलन ब्यापत छ। भेटेको दुइ घण्टा मा लव अनि चार घण्टा मा बेक्रप । यहि फेशन मौलाएको छ। अझ भनौ चार पाच वटा गर्ल फ्रेन्ड र ब्वाइ फ्रेन्ड बनाउने लहर चलेको छ।
यहि सेरोफेरोमा गर्ल फ्रेन्ड र ब्वाइ फ्रेन्ड फेर्दै हिड्ने युबा जमातको कथा लाइ समेट्ने प्रयास गरेको छ यो सर्ट मुवि सेक्सी गर्लफ्रेन्ड ले। एन एच एस मिडियाको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन/ निर्देशन रामेस्वर हुमागाइ को छायांकन रहेको गर्लफ्रेण्ड मुविमस करिस्मा पौडेल , नवराज उप्रेती , सुहाना मुखियाको अभिनय रहेको यो मुवि लाइ युवराज खत्री ले सम्पादन गरेका हुन।एब एच एस मिडिया ग्रुपले आफ्नो युटुव च्यानल मार्फत यो मुवि लाइ रिलिज गरेको छ।

0 comments:

Post a Comment