सभामुख ओनसरी घर्तीले संसद् नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथिको दफावार छलफल गर्न र पारित गर्न सहमतिका लागि अन्तिम पटक माग भएकाले बैठकको दैनिक कार्यसूचीबाट उक्त विषय हटाई दुई घन्टाका लागि बैठक स्थगित गरिएको जानकारी गराउनुभयो ।
बैठकमा यसअघि भएको छलफलमा न्याय क्षेत्रका विभिन्न तीन विधेयक स्वीकृत गरिएको थियो । रासस
0 comments:
Post a Comment