Friday, July 1, 2016

ओबामाका छोरीहरुको पहिरन चर्चा


एजेन्सी– अमेरिकी प्रथम महिला मिसेल ओबामा र उनकी छोरीहरु मालिया र सान्सा स्पेनको राजधानी म्याड्रिडमा महिला शिक्षाको प्रबद्र्धनका लागि पुगेका थिए । गत बुधबार अपरान्ह बतासे समयमा एयर फोर्स टु मा अवतरणपछि
परिसरमा पैदल हिँडेका तिनै जना अन्यन्तै सुन्दर पहिरनमा थिए । सम्भवतः प्राय गर्मी मौसममा लगाइने पहिरन हुन् । क्लग स्याण्डल लगाएकी सासाले लगाएको सेतोमा निलो धर्का भएको पहिरन र महिलाले लगाएको पिनस्ट्रिप पहिरन कार्यालयका लागि अत्यन्त उपयुक्त पहिरनका रुपमा लिइन्छ । राष्ट्रपति पु्त्रीद्वयको पहिरनलाई लिएर फेसन दुनियामा विषेश चर्चाको विषय बनेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

0 comments:

Post a Comment