Thursday, June 9, 2016

उरुग्वे कोपा अमेरिकाको समूह चरणबाटै बाहिरियो


२८ जेठ, काठमाडौं । सर्वाधिक १५ पटकको च्याम्पियन उरुग्वे कोपा अमेरिका कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

शुक्रबार विहान भएको खेलमा उरुग्वे भेनेजुएलासँग १-० गोल अन्तरले पराजित भएको छ । लगातार दुई हारसँगै उरुग्वे अन्तिम खेल अघि नै समूह चरणबाट बाहिरिएको छ ।

0 comments:

Post a Comment