Showing posts with label video. Show all posts
Showing posts with label video. Show all posts

Tuesday, June 28, 2016

‘भद्रगोल’कि रक्षाले गरिन् सिन्दुर लगाएर भगाउन आग्रह

गायिका श्रृजना खत्रीले आफ्नो आवाजमा समावेश अर्को गीत पनि सार्वजनिक गरेकी छिन् । ‘हाउेड माया’ बोलको गीतबाट चर्चामा आएकी श्रृजनाले ‘शिरमा सिन्दुर’ बोलको गीत बजारमा ल्याएकी हुन् ।
यो गीतको भिडियोमा रक्षा श्रेष्ठ, नविन लम्साल र विदुर प्रसाइँले मोडलिङ गरेका छन् । श्रृजनाले पप शैलीको रोमान्टिक गीत गाउँदै आएकी छिन् । यो गीत पनि श्रोताको मुखमा झुन्डने शैलीको छ । गीतमा श्रृजनाकै शब्द, संगीत तथा स्वर समावेश छ । भिडियोमा उनी आफू पनि देखिएकी छिन् । यूवराज वाइवाले निर्देशन गरेको भिडियोमा हाँस्य सिरियल ‘भद्रगोल’कि रक्षा हट देखिएकी छिन् ।

Thursday, June 16, 2016

हिजो आज सेक्स खेलौना भएको छ। दुइ दिनमा लव अनि सेक्स अनि ब्रेकप। हेर्नुस भिडियो।

असार ३, अहिले को समय भनेको छिटोभन्दा छिटो केहि गरि हालौ भन्ने छ। त्यसमा पनि प्रेमी फेर्ने र प्रेमिका फेर्ने चलन ब्यापत छ। भेटेको दुइ घण्टा मा लव अनि चार घण्टा मा बेक्रप । यहि फेशन मौलाएको छ। अझ भनौ चार पाच वटा गर्ल फ्रेन्ड र ब्वाइ फ्रेन्ड बनाउने लहर चलेको छ।
यहि सेरोफेरोमा गर्ल फ्रेन्ड र ब्वाइ फ्रेन्ड फेर्दै हिड्ने युबा जमातको कथा लाइ समेट्ने प्रयास गरेको छ यो सर्ट मुवि सेक्सी गर्लफ्रेन्ड ले। एन एच एस मिडियाको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन/ निर्देशन रामेस्वर हुमागाइ को छायांकन रहेको गर्लफ्रेण्ड मुविमस करिस्मा पौडेल , नवराज उप्रेती , सुहाना मुखियाको अभिनय रहेको यो मुवि लाइ युवराज खत्री ले सम्पादन गरेका हुन।एब एच एस मिडिया ग्रुपले आफ्नो युटुव च्यानल मार्फत यो मुवि लाइ रिलिज गरेको छ।

गित, संगीतको त्रीवेणी गितकार टिबि अधिकारी आफ्नो एल्बम तिमिबिना लिएर आउदै ।

२ असार । यदि मनमा सहि संकल्प भयो भने केहिले छेक्दैन भन्ने उदाहरण हुन गितकार ,संगीतकार अनि गायक टिबि अधिकारी । सिन्धुपाल्चोक को चोक्टी मा जन्मेर आफ्नो जिवनका आरोह अबरोह पार गर्दै जादा कहिले दुख्दा ,कहिले बिझाउदा मनमा आउने तरङ हरु लाइ कपिमा लेख्न थाले टिबिले। यहि क्रममा साधन कला केन्द्र्मा संगीत को प्रशिक्षण पनि लिए उनले र एउटा एल्बम अनि देश प्रेम गित पनि गाए। तर बाच्न लाइ दुइ हात खियाउनै पर्ने समय अभाव का कारण गायन लाइ निरंतरता दिन नसके पछि । उनि आफ्नो बचेको समयमा गित लेख्न र संगीत गर्न थाले।
जिवन अनि गित संगीत भोग्दै अगाडि बढ्दै जादा कतिले पैसा खाए कति ले झुठो आश्वासन देखाए तर पनि उनले आफ्नो यात्रा रोकेनन। जब गितकार शंकर अधिकारी घायल सङ उनको भेट भयो उनि भित्रको गितकार भाव फेरि जाग्यो र गित ,संगीत हुदै बजारमा आउन थाल्यो। सुन्ने भा छ आज मलाइ, आखामा चढ्यो नशा गितमा उनकै शब्द संगीत छ भने आफै लाइ रेट्ने धार जिन्दगिको र जुन तारा बोलको गितमा शब्द रहेको छ। नित्याशिवा र पुस्कर सुनुवार को आवाज मा गित हरु रेकर्ड भएर भिडियो बजारमा आएको छ। गितकार टिबि अधिकारी आफ्नो एल्बम तिमि बिना छिट्टै बजारमा ल्याउने तयारीमा जुटेकाछन । भुक्मप गित देश प्रेम गित लोक गितमा समेत आफ्नो आवाज दिएका अनि गित संगीत मस होमिएका टिबि अधिकारी लाइ सफलता को सुभकामना ।

Tuesday, June 14, 2016

मानवको रुप अनि दानवको व्यबहार ।यस्तो पनि हुदो रैछ । हेर्नुस भिडियो सहित।

असार १, काठमाडौं– एक यस्तो मान्छे जो यो सन्सारको नजरमा दानी र बिस्वासी छ ।दुनियाले उस्लाइ भगवान मान्छन तर उ यस्तो पापी छ कि पाप आफु गर्दैन ।सोझा साझी केटि हरुलाइ आफ्नो जालमा पारेर अपराध गराउछ । बाल बालिकाको अपहरण गर्ने र उनि हरुको रिहाइको बदलमा उनिहरु बाटै अपराध गराउछ। यस्तो अपराधी अपराध गराउछ अनि आफु समातिनु अगाडी नै देश छोडेर फरार हुन्छ । यहि कथाको सेरोफेरोमा सर्ट मुवि पापी मनको कथा घुमेकोछ। मुख्री खलनायकको भुमिकामा युबराज खत्री देखिएकाछ्न। साउथ मुवि स्टाइलमा यो मुविको छायांकन गरिएको छ।
एन एच मिडिया ग्रुपको प्रस्तुती रहेको पापी मनमा शंकर अधिकारी घायलको लेखन।निर्देशन , रामेस्वर हुमागाइको छायांकन युबराज खत्री को सम्पादान ।युबराज खत्री ,उषा बस्नेत, र बालकलाकार युना खत्री को अभिनय रहेको सर्ट मुवि पापी मनलाइ एन एच एस मिडियाले आफ्नो युटुव च्यानल मार्फत रिलिज गरेको छ।

Monday, June 13, 2016

चर्चित गितकार डि.पी.खनाल अब गायक को रुप लिएर आए।

जेठ ३२,काठमाडौं– पछिल्लो समय "सेल्फी हानौँला" र "ओईलिएर झर्न दिन्न" लगायत दर्जनौं चर्चित गितहरुमा रचना दिई आफ्नो नामलाई एक कुशल गितकारका रुपमा स्थापित गराउन सफल यूवा अनि चर्चित गितकार: डि.पी. खनाल अब आफ्नै रचनामा "बोलन हल्का-हल्का" बोलको एक गित मार्फत गायक बनेर स्रोता तथा दर्शक माझ उपस्थित भएका छन्।
भर्खरै मात्र युट्युब अनि विभिन्न टेलिभिजन च्यानलहरु मार्फत सार्बजनिक गरिएको उक्त गितमा; शँकर थापा स्माईलको सँगित रहेको छ भने सुमन केसीले सँगित सँयोजन गरेका छन्। बिनोद न्यौपानेे र सलिना पोख्रेलको अभिनय रहेको यो म्युजिक भिडियोलाई: नवीन गुरुङले खिचेका हुन् भने: कमल एक्चै मगरले यो भिडियोलाई निर्देशन अनि सम्पादन गरेका छन्।यस् गितको म्युजिक भिडियोलाई "पर्फर्मिङ आर्ट कृयशनले प्रस्तुती तथा बजार ब्यबस्थापन गरेको छ। भिडियो हेर्न तलको लिँकमा क्लिक गर्नु होला।

यौन पिपासु को प्यास मेट्नु भन्दा लुट्नु ठिक लाग्यो मलाई ।।हेर्नुस भिडियो

३१ जेठ । लुटिनु भन्दा लुट्नु ठिक लाग्यो अनि लुट्दै हिडे। अभाव को जिन्दगी झेल्नु र जिउनु परे पछि मानिस के सम्म पछि पर्दैन भन्ने पछिल्लो उदाहरण हो यो। आफ्नो पिता बिरामी भएर उपचार को क्रममा मृत्यु सङ लड्दैछ। पिताको उपचार को क्रममा घरको सबै सम्पत्ति सकियो ।कहि नोकरी माग्न गयो भने पहिला यौन को प्रस्ताव मात्र राखियो। एक छोरी चेली कति दिन सम्म शोषित पिडित भएर बाच्ने। पिता मृत्यु सङ लड्दैछ ।छोरी भएर टुलुटुलु आफ्नो पिताको छट्पटी कसरी हेर्न सक्छे उ। अनि यो समाज मा आफु लुटिनु भन्दा अरु लाइ लुटेर बाच्ने निर्णय गरि उस्ले।
केहि महिना अगाडिको राजधानी मा घटेको घट्ना हो यो। शंकर अधिकारी घायलको लेखन / निर्देशनमा केहि नाट्किय रुपान्तरण गरेर एन एच एस मिडिया ग्रुप ले यो मुविको निर्माण गारेको छ। लेडि लुटेरा । सर्ट मुवि लेडि लुटेराको शिर्ष भुमिकामा सपना लामिछाने देखिएकी छ्न भने राम शरण खत्री , नवराज उप्रेती , र बिमर्स केसि को भुमिका रहेको लेडि लुटेरामा रामेस्वर हुमागाइ को छायांकन ।ओम प्रसाइ को सम्पादन र शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको यो मुवि लाइ एन एच एस मिडियाले आफ्नो युटुव च्यानल मार्फत रिलिज गरेको छ।

Sunday, June 12, 2016

अनमोल केसी बने सबैभन्दा महंगा नायक (भिडियो)

३१ जेठ, काठमाडौं । नेपाली नायक अनमोल केसीले २० लाखमा चलचित्र हस्ताक्षर गर्दै नेपालका सबैभन्दा महंगा नायक बनेका छन् । आईतवार उनले सुवास इन्टरटेनमेन्ट र सुपर काजोल फिल्मसले
बनाउने चलचित्र ‘कृ’को लागि हस्ताक्षर गर्दै नेपाली चलचित्रको इतिहासमा नै महंगो पारिश्रमिक लिने नायक बनेका हुन् । लण्डनमा छायांकन हुने यो चलचित्रको लगानी करिव डेढ करोडको हुनेछ । सुरेन्द्र पौडेलले चलचित्र ‘कृ’को निर्देशन गर्नेछन् । ‘कृ’को पटकथा सुरेन्द्र पौडेल र आशिष रेग्मीले लेखेका छन् । यो चलचित्रमा सुवास इन्टरटेनमेन्टको तर्फबाट सुवास गिरी र सुपर काजोल फिल्मसबाट भुवन केसीले लगानी गर्नेछन् भने श्री पराजुली सह-निर्माता तथा कमल गिरी कार्यकारी निर्माता रहनेछन् । भिडियो:

Thursday, June 9, 2016

बहुचर्चित अर्चना पनेरु अभिनित नया नेपाली चलचित्र “छेस्को” हेर्नुहोस पुरा फिल्म

बहुचर्चित अर्चना पनेरु अभिनित नया नेपाली चलचित्र “छेस्को” रिलिज भएको ५ दिन मै इन्टरनेटमा हेर्नुहोस पुरा फिल्म

Wednesday, June 8, 2016

जिवनका भोगाइ ले मानिस लाइ के के गराउछ ।हास्ने रुने अनि यस्तो बनाउछ। हेर्नुस भिडियो।

२७ जेठ, काठमाडौँ । नारी छोरी हो, श्रीमती हो अनि आमा हो । सन्तान को पिडा एउटि आमाले कसरी सहन्छे। आमा एउटा सन्तानको लागी कसरी मेटिन सक्छे। साधारण टाउको दुख्यो जोरो आयो भने त्यसलाइ हामिले सजिलो रूपमा लिन्छौ र सिटामोल को भरमा परेर टाउको दुख्न छोड्यो भनेर हल्का महसुस गर्छौ तर त्यसको नतिजा कस्तो हुन्छ ? हामी केहि सोच्दैन ? त्यो टाउको दुखाइ ले ज्यान सम्म पनि लिन सक्छ। अनि सन्तानको बियोगमा एउटि आमा कसरी मेटिन्छे यहि सेरोफेरोमा रहेको सर्ट मुवि रिलिज भएको छ सपना ।
एन एच एस मिडियाको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन/ निर्देशन ,रामेश्वर हुमागाइको छायांकन ,ओम प्रसाइ को सम्पादन रहेको सर्ट मुवि सपना मा मुख्री भुमिकामा सपना लामिछाने र बालकलाकार रियान्स उप्रेती को अभिनय रहेको छ भने बिमर्स केसि ,राम शरण खत्री को पनि अभिनय रहेको छ। एन एच एस मिडिया को युटुव च्यानल मार्फत सर्ट मुवि सपना लाइ रिलिज गरिएको छ ।

Tuesday, June 7, 2016

Monday, June 6, 2016

कोपा अमेरिका : अर्जेन्टिना भर्सेस चिली (लाइभ भिडियो)

जेठ २५ – अमेरिकामा जारी कोपा अमेरिका फुटबल अन्तर्गत अहिले अर्जेन्टिना र चिलीबिच खेल भइरहेको छ । गएको वर्षको विजेता चिली र अर्जेन्टिनाबिचको खेल क्यालिफोर्नियामा जारी छ । समूह डीमा रहेको अर्जेन्टिना १५ औं पटक कोपा अमेरिकाको उपाधि जित्ने अभियानमा विजयी सुरुवात गर्न चाहन्छ । यस्तै गएको वर्षको विजेता चिली पनि उपाधि फेरि आफ्नै घरमा राख्न चाहन्छ । लाइभ भिडियो

गायक रामु बिरहीले गरे फोहोरी दोहोरीको बिरोध (भिडियो सहित)

कमल सरगम जेष्ठ २४-काठमाण्डौ पछिल्लो पटक साचिकै फोहोरी मिसिएको छ ,एकै परिवार संगै बसेर हेर्न सकिने भिडियो निर्माण हरु निकै कम हुन थालेको छ जसको कारण दोहोरीका फ्यानहरुले दोहोरीको बिरोध गर्नु स्वाभाविक हो, हरेक कलाकारको चाहना पनि दोहोरी कला सस्कृतिको जगेर्ण गरौ भन्ने हुनुपर्छ तर पछिल्लो पटक भने केहि बिकृति संगीत निकाल्ने भाइरल कलाकारहरुको कारण राम्रो सृजना गर्नेहरु पनि यसैको सिकार बनेको छ
हो यस्तै कहानीलाई गीतमा उनेर चर्चित निर्देशक/गायक तथा सर्जक रामु विरहीको यथार्थ लोकदोहोरी गीत "दोहोरीलाई फोहोरी बनाय"लोकदोहोरी बजारमा ल्याएको छन् ।चर्चित लोकदोहोरी गायिका मुना थापा मगर र रामु विरहीको सुमधुर आवाजमा सजिएको गीतमा लय/शब्द पनि रामु विरहीको रहेको छ ।साथीभाई डिजिटल प्रालीको प्रस्तुतिमा बजारमा आएको गीतमा अभिनय भने रामु बिरही र सुसिला निरौला(बिम्ली)ले गर्नुभएको छ ।करण चैसिर को छायांकनमा तयार भएको भिडियोमा निर्देशन पनि रामु बिरहीले गर्नुभएको छ ।साचिकै यो गीतले दोहोरीमा आएको फोहोरी प्रति आवाज राख्दै अगाडी बढ्न अनुरोध सहित हार्दिक शुभकामना व्यक्त गर्दछौ । भिडियो हेर्न तल क्लिक

Sunday, June 5, 2016

चर्चित हास्य कलाकार कमल गाउँलेको छोरी शशि पोइला जान्छु भने पछि कमल परे तिनछक।

२४ जेठ, गाउमा हुर्के बढेका छोरा छोरीले बाबू आमाले भनेको केटा वा केटी संग बिवाह गर्नुपर्ने परम्परालाई तोड्दै आफुले मन पराएको केटो संग जान्छु भागेर भनेकी छीन नब गायिका शशि पुन (देसार)ले सत्यवती मीडिया फिल्मस को प्रस्तुति रहेको उक्त भिडियो गायिका शशि को पहिलो एल्बम हो । निकै बर्ष देखि सत्यवती कला केन्द्रमा आबद्ध रही नृत्य प्रस्तुत गर्दै आएकी शशि अहिले भने गीतलाई बढ़ी प्राथमिकता दिने र सानै देखिको गाउने इक्षा अहिले पूरा भयको बताउछीन। निर्देशक उदिराम खड्का ले गीतको भाबलाई भिडियोमा कमेडी पाराले उतारेका छन । जसमा चर्चित कमेडी कलाकार कमल गाउले,उदिराम खडका बिन्दु खडका बिरमा खडका शशि पुन , शंकर र कृष्ण रेउले को अभिनय रहेको छ। शशि पुन र कृष्ण रेउले आफै यस गितका गायक गायिका हुन भने । छायांकन तथा सम्पादन युबराज खत्री को रहेको छ। एक्सन फिल्मसले निर्माण गरेको भिडियो आफ्नै यूटूब च्यानल मार्फ़त भिडियो सार्बजनिक गरेको छ ।

कलेज हिडेकी अर्चना पनेरु कलेजकै साथीसंग होटेलमा यसरि पुगिन { भिडियो हेर्नुस }

कलेज हिडेकी अर्चना पनेरु कलेजकै साथीसंग होटेलमा यसरि पुगिन { भिडियो हेर्नुस } भिडियो हेर्नुस

Friday, October 16, 2015

कथा लेख्ने राइटरलाइ घरमा बोलायर यस्तो गरे पछी सकिगो नि व्हिदियो हेर्नुस

कथा लेख्ने राइटरलाइ घरमा बोलायर यस्तो गरे पछी सकिगो नि व्हिदियो हेर्नुस https://youtu.be/eXRo4jXflBE

अर्चना पनेरुको अर्धनग्न भएर डान्स गरेको नयाँ भिडियो सार्वजनिक (भिडियो सहित्)

अर्चना पनेरुको अर्धनग्न भएर डान्स गरेको नयाँ भिडियो सार्वजनिक (भिडियो सहित्) https://youtu.be/ZpL2_NZk6uo

Thursday, October 15, 2015

कोठामा एक्लै यस्ती भएर नाचिन् अर्चना पनेरु | भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस्

कोठामा एक्लै यस्ती भएर नाचिन् अर्चना पनेरु | भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस्

Wednesday, September 30, 2015

रणवीर र दीपिकाको पनि यस्तो भिडियो आएपछि ... | भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस् !

रणवीर र दीपिकाको पनि यस्तो भिडियो आएपछि ... | भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस् !

Tuesday, September 22, 2015

अमेरिकामा रहेकी नायिका निशा अधिकारीले कपडा फेर्दै गरेको भिडियो आएपछि | (हेर्नुस भिडियो )

नायिका निशा अधिकारीले कपडा फेर्दै गरेको भिडियो आएपछि | भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस् -

Monday, September 21, 2015

कलेज जान छोडेर यसरि रोमान्स गरेपछि सकिगो नि ..( हेर्नुस भिडियो )

कलेज जान छोडेर यसरि रोमान्स गरेपछि सकिगो नि ..( हेर्नुस भिडियो )