Monday, June 6, 2016

कोपा अमेरिका : अर्जेन्टिना भर्सेस चिली (लाइभ भिडियो)


जेठ २५ – अमेरिकामा जारी कोपा अमेरिका फुटबल अन्तर्गत अहिले अर्जेन्टिना र चिलीबिच खेल भइरहेको छ । गएको वर्षको विजेता चिली र अर्जेन्टिनाबिचको खेल क्यालिफोर्नियामा जारी छ । समूह डीमा रहेको अर्जेन्टिना १५ औं पटक कोपा अमेरिकाको उपाधि जित्ने अभियानमा विजयी सुरुवात गर्न चाहन्छ । यस्तै गएको वर्षको विजेता चिली पनि उपाधि फेरि आफ्नै घरमा राख्न चाहन्छ । लाइभ भिडियो

0 comments:

Post a Comment