Sunday, June 5, 2016

चर्चित हास्य कलाकार कमल गाउँलेको छोरी शशि पोइला जान्छु भने पछि कमल परे तिनछक।


२४ जेठ, गाउमा हुर्के बढेका छोरा छोरीले बाबू आमाले भनेको केटा वा केटी संग बिवाह गर्नुपर्ने परम्परालाई तोड्दै आफुले मन पराएको केटो संग जान्छु भागेर भनेकी छीन नब गायिका शशि पुन (देसार)ले सत्यवती मीडिया फिल्मस को प्रस्तुति रहेको उक्त भिडियो गायिका शशि को पहिलो एल्बम हो । निकै बर्ष देखि सत्यवती कला केन्द्रमा आबद्ध रही नृत्य प्रस्तुत गर्दै आएकी शशि अहिले भने गीतलाई बढ़ी प्राथमिकता दिने र सानै देखिको गाउने इक्षा अहिले पूरा भयको बताउछीन। निर्देशक उदिराम खड्का ले गीतको भाबलाई भिडियोमा कमेडी पाराले उतारेका छन । जसमा चर्चित कमेडी कलाकार कमल गाउले,उदिराम खडका बिन्दु खडका बिरमा खडका शशि पुन , शंकर र कृष्ण रेउले को अभिनय रहेको छ। शशि पुन र कृष्ण रेउले आफै यस गितका गायक गायिका हुन भने । छायांकन तथा सम्पादन युबराज खत्री को रहेको छ। एक्सन फिल्मसले निर्माण गरेको भिडियो आफ्नै यूटूब च्यानल मार्फ़त भिडियो सार्बजनिक गरेको छ ।

0 comments:

Post a Comment