Tuesday, June 7, 2016

विश्वमै बढ्दैछ ‘भात क्रेज’


जेठ २६, काठमाडौं–चामल खपत बढ्दै गर्दा नेपाललगायत विश्वका विभिन्न मुलुकमा ‘भाते संस्कृति’ मौलाउँदो गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ) ले सार्वजसनक गरेको ‘फुड आउटलुक २०१६’ ले विश्वमा चामलको उपयोग बढ्दै जाँदा मौज्दात घट्दै गएको निष्कर्श निकालेको छ ।
आर्थिक वर्ष ०१५/१६ मा कुल २ अर्ब ५२ करोड ७७ लाख टन खाद्यान्न उत्पादन भएको संशोधित अनुमान छ । आजको कारोबार दैनिकमा खबर छ ।

0 comments:

Post a Comment