Monday, June 6, 2016

‘लुम्बिनीसम्म रेल ल्याउन प्रतिबद्व छौं’


जेठ २५, काठमाडौं–चस्नले छिङ्हाई–सिगात्से रेललाई केरुङबाट काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म विस्तार गर्न आफू प्रतिबद्व रहेको जनाएको छ ।
चीनका सेन्ट्रल मिलीटरी कमिसनका उपप्रमुख एड्माइरल सुन जियाङ्गुओले उपप्रधान तथा रक्षामन्त्री भीम रावलसँग सोमबार भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको द्विपक्षीय सहमतिअनुसार चिनियाँ रेलवे लुम्बिनीसम्म विस्तार गर्ने प्रतिबद्वता जनाएका हुन् ।
सन जियाङ्गुओलेले चिनियाँ राष्ट्रपति सी जिनपिङ चाँडै नेपाल भ्रमणमा आउनेसमेत अवगत गराए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ 

0 comments:

Post a Comment