Friday, June 10, 2016

युरो कप अघि फुटबल समर्थकबीच झडप, दुई पक्राउ


जेठ २८ गते , युरो कपको पहिलो खेल अघि फुटबल समर्थकहरुबीच झडप भएको छ र, फ्रान्स पुलिसले अश्रुग्यास हानेको छ ।
मार्सेलिएमा इंग्ल्याण्डका फुटबल समर्थक र स्थानीयबीच झडप भएको हो । त्यस क्रममा दुई इंग्लिस फुटबल समर्थक पक्राउ परेका छन्
एकलाई बारम्यानमाथि आक्रमण गरेको र अर्कालाई हिस्रक बनेको आरोपमा पक्राउ गरिएको फ्रान्स पुलिसले बताएको छ ।
इंग्लिस फुटबल समर्थकहरु शनिबार रुसविरुद्ध हुने खेलका लागि मार्सेलिए गएका छन् । र, उनीहरुले क्विन भिक्टोरिया पब बाहिर क्याम्प नै खडा गरेका छन् ।
समाचारहरुमा जनाइए अनुसार इंग्ल्याण्डका केही समर्थकहरुले आईएस कहा छौं भन्ने नारा लगाएक थिए ।

0 comments:

Post a Comment