Tuesday, June 7, 2016

तस्वीरमा अम्बर गुरुङको महाप्रस्थान


२५ जेठ काठमाडौँ । बरिष्ठ संगीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । राष्ट्रिय गानका संगीतकार गुरुङको मंगलबार विहान उपचारका क्रममा निधन भएको थियो । उनको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि प्रज्ञा भवनमा राखिएको थियो ।

त्यहाँ नेपाली सेनाले सम्मान गारथ अर्पण गरेको थियो भने सरकारी प्रतिनिधिले नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिएको थियो । अपराहृन ३ बजेपछि शवयात्रा सुरु भएको थियो । गुरुङको विदाइमा हजारौं सहभागी भएका थिए ।

तस्बिरहरु 




0 comments:

Post a Comment