Sunday, June 5, 2016

अनौठो रेष्टुरेन्टः जहाँ खानासँगै सेक्स पनि पस्किइन्छ (फोटो हेर्नुस )


एजेन्सी। संसारमा २ कुरा जो कसैलाई पनि मन पर्छ । खाना र सेक्स ।यही कुरालाई मध्य नजर गर्दै चीनको राजधानी बेइजिङमा अनौठो रेष्टुरेन्ट सञ्चालनमा आएको छ । २७ वर्षकी एक युवतीले शुरु गरेको रेष्टुरेन्टमा खाना मात्र होइन सेक्स पनि पस्किइन्छ ।


यो रेष्टुरेन्टमा पेय पदार्थ बक्षस्थल आकारको कपमा दिने गरिन्छ भने बियर लिङ्ग आकारको ओपनरबाट सर्भ गरिन्छ । यहाँ खानालाई सेक्स थिममा पस्किनका लागि हरेक ब्यवस्था गरिएको छ ।

लु लु भन्छिन् रेष्टुरेन्ट शुरु देखि नै राम्रोसँग चलिरहेको छ । लु का पिताले रेष्टुरेन्टको डिजाइनमा केही बदलाव ल्याएर खानाको मेनुमा समेत हर्नी र सेक्सुअल वर्ल्ड भन्ने जस्ता शब्द प्रयोग गरेका छन् । नेपाली हेडलाइनबाट

0 comments:

Post a Comment