Tuesday, June 14, 2016

शक्तिव्हृील डिटरजेन्ट पाउडर अब रिनशक्तिकाे नामबाट बजारमा


३२ जेठ, काठमाडौं । लुगा धुने डिटरजेन्ट पाउडर शक्तिव्हृील अब रिन शक्तीको नामबाट बजारमा आएको छ । अन्तर्राष्ट्रिय ब्राण्ड रिन शक्तिमा भएको ब्राइट क्लीन प्रविधिले रेसा रेसामा लुकेको मैलोलाई निकालेर कपडालाई नयाँ जस्तै चमक दिने कम्पनीले जनाएको छ । 

विगतका केहि वर्षदेखि यो ब्राण्ड उपभोक्ताहरुका लागि ‘नयाँजस्तो चमक’को पर्यायवाची शब्द भएको छ । प्रतिष्ठित यस ब्राण्डले उपभोक्ताको आवश्यकतालाई बुझ्न सफल भएको कम्पनीको दाबी छ ।
नयाँ जस्तो चमक प्रदान गर्नको लागि निरन्तर रुपमा उत्पादनको सुधार र नवीनतामा प्रयासकौ कारण सम्भव भएको कम्पनीले बतायो ।
रिचा शर्मालाई ब्राण्ड एमबेस्डरका रुपमा परिचय गराएको यस ब्राण्डमा उनी सक्रिय रुपमा आबद्ध भएको केहि समय बितिसकेको छ ।
शक्तिव्हृील नेपाली घरपरिवारमा लोकप्रिय बन्न सफल भएको छ । कम्पनीले उपभोक्ताहरुको माया र विश्वास सधै प्राप्त गर्नको लागि निरन्तरुपमा प्रयासरत रहने प्रतिवद्धता जनाएको छ ।

0 comments:

Post a Comment