Monday, August 17, 2015

अब लामखुट्टे भगाउन स्मार्टफोन


लामखुट्टेलाई भगाउन अब गुड नाइट  र अल आउट जस्ता लिक्वीडको जरुरत नपर्ने भएको छ। हामीले बोक्दै आएको मोबाइल फोनबाट समेत लामखुट्टे भगाउन सकिने भएको छ।  स्मार्टफोनमा हाई फ्रिक्वेन्सीको आवाज निकाल्ने एप डाउनलोड गरी  लामखुट्टे सहजै भगाउन सकिने भएको छ। लामखुट्टेले यो आवाज सुनेसँगै स्मार्टफोनको आसपास नआउने अन्र्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले उल्लेख गरेको छ स्मार्टफोनमा हर्टजाइर एप डाउनलोड गरी यो एपको सहायताले सहजै लामखुट्टे भगाउन सकिन्छ। ९६ रुपैयाँमा खरिद गर्न सकिने यो एपले आवाजको सहायताले लामखुट्टे भगाउँछ।

0 comments:

Post a Comment