तर बिश्वले १०४ औ अन्तर्राष्ट्रिय नारी दिवस मनाइ रहेको बेलामा युरोपियन राष्ट्र चेक रिपब्लिकबाट टुक्रीएर बनेको अदर वर्ल्ड किंगडम मा भने कट्टर मुश्लिम देशमा महिलाले खेपेको पिडा भन्दा पिडादायी रुपमा पुरुषले महिलाको गुलामी गरे ।
यहाँ अन्य देशमा पुरुषका लागि महिलाले गुलामी गरे जस्तै पुरुषले महिलाको गुलामी गर्ने गर्छन र त्यतिमात्र नभएर महिलाहरुले पुरुषलाइ जनावरलाई गरिने व्यवहार गर्ने गर्छन् ।
यो देश ‘अदर वर्ल्ड किंगडम’ हो जुन सन् १९९६ मा युरोपियन राष्ट्र चेक रिपब्लिकबाट टुक्रीएर बनेको हो ।
यस देशमा १ मात्र महिला शासक ‘पैट्रिसिया-१’ छिन् जसको १८ वर्षदेखि १ छत्र राज छ ।्र संयुक्त राष्ट्र संघले तीन हेक्टर अर्थात ७।४ एकड जमिनमा फैलिएको यो देशलाई अहिले सम्म कुनै देशको संज्ञा नदिएता पनि ब्यल्याक सिटी यसको राजधानीको रुपमा रहेको छ ।
चेक रिपब्लिकमा अवस्थित यो राष्ट्रको आफ्नै झण्डा, पासपोर्ट र पुलिस फोर्स रहेको छ र यहाँका मूल नागरिक महिला मात्रै रहेका छन् र पुरुषलाई जनवर सम्झिने यो राष्ट्रमा पुरुष गुलामी बाहेक कुनैपनि अस्तित्वमा छैनन् ।
शासक ‘पैट्रिसिया-१’लाई मात्र उक्त देशको कानुन परिवर्तन गर्ने अधिकार रहेको छ । त्यसबाहेक पुरुष महिलाले जे भन्यो त्यहि मान्ने खेलौनामा मात्र सिमित छन् ।







0 comments:
Post a Comment