नौबिसे २१ ,
एकछिन अगाडी मात्र काठमांडू आउदै गरेको लोड ट्रकले ठक्कर दीदा मोटर साइकल चालक र पछाडि बसकी एक युवती सिकिस्त भयका छन अहिले उनिहरुको उपचारका लागी लगिदै छ । प्रत्यक्ष दर्शिका अनुसार घटना भयाबहक भएकाले बाच्ने संभावना न्यून रहेको बताइएको छ घटनाको बिस्तृत खबर आउन बाकी छ ।
0 comments:
Post a Comment