Sunday, June 5, 2016

चर्चित हास्य कलाकार कमल गाउँलेको छोरी शशि पोइला जान्छु भने पछि कमल परे तिनछक।

२४ जेठ, गाउमा हुर्के बढेका छोरा छोरीले बाबू आमाले भनेको केटा वा केटी संग बिवाह गर्नुपर्ने परम्परालाई तोड्दै आफुले मन पराएको केटो संग जान्छु भागेर भनेकी छीन नब गायिका शशि पुन (देसार)ले सत्यवती मीडिया फिल्मस को प्रस्तुति रहेको उक्त भिडियो गायिका शशि को पहिलो एल्बम हो । निकै बर्ष देखि सत्यवती कला केन्द्रमा आबद्ध रही नृत्य प्रस्तुत गर्दै आएकी शशि अहिले भने गीतलाई बढ़ी प्राथमिकता दिने र सानै देखिको गाउने इक्षा अहिले पूरा भयको बताउछीन। निर्देशक उदिराम खड्का ले गीतको भाबलाई भिडियोमा कमेडी पाराले उतारेका छन । जसमा चर्चित कमेडी कलाकार कमल गाउले,उदिराम खडका बिन्दु खडका बिरमा खडका शशि पुन , शंकर र कृष्ण रेउले को अभिनय रहेको छ। शशि पुन र कृष्ण रेउले आफै यस गितका गायक गायिका हुन भने । छायांकन तथा सम्पादन युबराज खत्री को रहेको छ। एक्सन फिल्मसले निर्माण गरेको भिडियो आफ्नै यूटूब च्यानल मार्फ़त भिडियो सार्बजनिक गरेको छ ।

वेल्सलाई हराउँदै स्वीडेन युरो कपका लागि तयार

२४ जेठ, काठमाडौं । वेल्सलाई ३-० गोल अन्तरले हराउँदै स्वीडेनले युरो कप २०१६ को तयारी पुरा गरेको छ ।
वेल्सले ग्यारेथ बेललाई बेन्चमा राखेर खेल सुरु गरेकेा थियो । पहिलो हाफमा एमिल फोल्सबर्गले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए । उनले ४० औं मिनेटमा गोल गरेका हुन् ।
मिकाइल लस्टिगले ५७ औं मिनेटमा गोल गरे । खेलको ६४ औं मिनेटमा वेल मैदान प्रवेश गरे । तर, वेल्सलाई जिताउन सकेनन् ।
बरु खेलको ८७ औं मिनेटमा गाइडिटीले गोल गर्दै स्वीडेनलाई ३-० गोल अन्तरको शानदार जित दिलाएका छन् ।
यो खेललाई धेरैले वेल भर्सेज जाल्टन इब्राहिमोभिचका रुपमा हेरेका थिए । तर, मैदानमा दुबै आमनेसामने हुने अवस्था रहेन । इब्राहिमोभिच मैदानबाट बाहिरिएको चार मिनेटपछि बेल मैदान प्रवेश गरेका थिए ।

ज्ञानेन्द्र र देउवाविरुद्ध उजुरी

२४ जेठ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध गम्भीर मानवअधिकार उल्लंघनको उजुरी परेको छ ।
सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पूर्वराजा ज्ञानेन्द्र र पूर्वप्रधानमन्त्र दिेउवाविरुद्ध१० वर्षे द्वन्द्वका क्रममा घटेका घटनाको छानबिन गर्न माग गर्दै आइतबार उजुरी परेको आजको राजधानी दैनिकमा समाचार छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको शासन कालमा गाँउगाँउमा शाही सनेना पठाई माओवादीका नाममा गम्भीर मानवअधिकार उल्लंघन हुने गरी कुटपिट गरी आफूलगायत धेरैलाई घाइते र अंगभंग बनाएको प्रमाणसहित नेकपा माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष राजन किराँतीले उजरी दर्ता गराएका हुन् ।
स्थानीय शान्ति समितिको कार्यालय उदयपुरमार्फत आइतबार ज्ञानेन्द्र र सभापति देउवालाई कारबाहीको माग गर्दै आयोगमा उजुरी पठाइएको किराँतीले बताए ।

अब बेरोजगारलाई भत्ता

जेठ २४, काठमाडौं । सरकारले बेरोजगार नेपालीलाई निश्चित अवधिसम्म वेरोजगार भत्ताको प्रावधानसहित सामाजिक सुक्षासम्बन्धी कानुन ल्याउने भएको छ । संविधान जारी हुनुअगावै संसदमा दर्ता भएको विधयेकलाई व्युताउँदै सरकारले जनताको समाजिक सुरक्षाको ग्यारेन्टी गर्ने उद्देश्यले ऐन ल्याउने प्रक्रियालाई तीव्र बनाएको छ । एेन पारित गराउने उद्देश्यका साथ संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम सम्बन्ध समितिले मस्यौदाका प्रावधानमाथि छलफल थालेको छ । ऐनको प्रतावित मस्यौदामा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेका बेरोजगार व्यक्तिलाई भत्ता दिने प्रावधान राखिएको छ । तर, यस्तो भत्ता अध्ययनरत व्यक्तिले भने पाउनेछैनन् । रोजगारी गर्न चाहेको तर विविध कारणले असफल भएका व्यक्तिलाई बेरोजगार परिचयपत्र दिने र सोही आधारमा राज्यले भत्ताको प्रवन्ध गर्ने विधेयकमा उल्लेख छ । यस्तो भत्ता एक आर्थिक वर्षमा बढीमा चार महिनासम्मका लािग प्रदान गगरिनेछ ।  बेरोजगार परिचायपत्र पाएको मितिदेखि व्यक्तिले भत्ता पाउँनेछन् । तर, यस्तो भत्ता सरकारले तोकेको न्यूनतम पारिश्रमिक को २५ प्रतिशत मात्र हुनेछ ।  ऐन मस्यौदाको प्रावधानअनुसार सरकारले १० हजार न्यूनतम पारिश्रमिक तोकेको क्षेत्रमा काम गर्ने योग्यता पुगेको व्यक्तिले चार महिनासम्म २ हजार ५ सय रुपैयाँ बेरोजगार भत्ताबापत पाउनेछन् । आजको राजधानी दैनिकमा खबर रहेकाे छ ।

अनौठो रेष्टुरेन्टः जहाँ खानासँगै सेक्स पनि पस्किइन्छ (फोटो हेर्नुस )

एजेन्सी। संसारमा २ कुरा जो कसैलाई पनि मन पर्छ । खाना र सेक्स ।यही कुरालाई मध्य नजर गर्दै चीनको राजधानी बेइजिङमा अनौठो रेष्टुरेन्ट सञ्चालनमा आएको छ । २७ वर्षकी एक युवतीले शुरु गरेको रेष्टुरेन्टमा खाना मात्र होइन सेक्स पनि पस्किइन्छ ।


यो रेष्टुरेन्टमा पेय पदार्थ बक्षस्थल आकारको कपमा दिने गरिन्छ भने बियर लिङ्ग आकारको ओपनरबाट सर्भ गरिन्छ । यहाँ खानालाई सेक्स थिममा पस्किनका लागि हरेक ब्यवस्था गरिएको छ ।

लु लु भन्छिन् रेष्टुरेन्ट शुरु देखि नै राम्रोसँग चलिरहेको छ । लु का पिताले रेष्टुरेन्टको डिजाइनमा केही बदलाव ल्याएर खानाको मेनुमा समेत हर्नी र सेक्सुअल वर्ल्ड भन्ने जस्ता शब्द प्रयोग गरेका छन् । नेपाली हेडलाइनबाट

कलेज हिडेकी अर्चना पनेरु कलेजकै साथीसंग होटेलमा यसरि पुगिन { भिडियो हेर्नुस }

कलेज हिडेकी अर्चना पनेरु कलेजकै साथीसंग होटेलमा यसरि पुगिन { भिडियो हेर्नुस } भिडियो हेर्नुस