नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । हिजो तोलाको ४९ हजार ७ सय ५० मा कारोबार भएको सुन आज पनि त्यति नै रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेको छ चाँदीको मूल्य तोलाको ६ सय ७५ रुपैया कायम भएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment