Monday, September 14, 2015

झापाको प्रहरी चौकीमा बम विस्फोट,प्रहरी सहयक निरीक्षक सहित ३ प्रहरी घाइते


२९ भदौ । मंगलबार(आज)  बिहानै ७ बजे  झापा सुरुङ्गाको प्रहरी चौकीमा बम विस्फोटन भएको छ।  बम विस्फोटमा परी प्रहरी सहयक निरीक्षक देब नारायण यादव सहित  ३ प्रहरी घाइते भएका छन । घाइते सबै  प्रहरीको बि एण्ड बि अस्पतालमा उपचार भइरहेको छ  । घटनाको विस्तृत बिवरण आउन बाँकी  ।

0 comments:

Post a Comment