भदौ १७ । नेपालगन्ज , मधेशी मोर्चाले नेपालगन्जमा भर्खरै बृहत जनप्रदर्शन गरेको छ । नेपालगन्जको त्रिभुवन चोक, धम्बोझी, इन्द्रपुर, पुष्पलाल चोक, न्युरोड हुँदै जुलूस त्रिभुवन चोक पुगेर कोणसभामा परिणत भएको छ । मोर्चाले निकालेको जुलुसमा नेपालगन्ज आसपासका गाउँबाट पनि ब्यापक जनसहभागिता रह्यो । आन्दोलन शान्तिपूर्ण रहेको प्रहरीले जनाएको छ । नगरका विभिन्न क्षेत्रमा मोर्चाको जुलुसका केहि तस्बीर हरु ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment