बिहीबार बिहान बाटो बनाउने क्रममा भिरबाट लडेका गिरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । सरकारले खुलालु–हुम्ला–सिमिकोट को एक सय ९० किलोमिटर सडकखण्ड निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिएको छ ।
सेनाले निर्माणको जिम्मा लिएपछि अहिलेसम्म तीन जना कामदार र एक जना नेपाली सेना गरी चार जनाको ज्यान गएको छ ।






0 comments:
Post a Comment