वाललम्पुर: मलेसियाको एक अन्तर्राष्ट्रिय विमानमा सामान्य गडबडी देखिएपछि बिहीबार भारतमा अकस्मात् अवतरण गरेको छ ।
आम्स्र्टडमबाट क्वाललम्पुरका लागि उडेको सो विमान भारतको चेन्नइमा आकस्मिक अवतरण गरेको थियो । तर पछि उक्त विमान बिहीबारै विहान सकुशल मलेसिया पुगेको छ
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment