गिवाङकी ४३ वर्षीया भीममाया तिलीजा र उनकी बहिनी ४० वर्षीया देशमाया तिलीजा आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
सुस्त मनस्थिति भएका उनीहरुको शव घरको छुट्टा–छुट्टै कोठामा भेटिएको प्रहरी नायव उपरीक्षक हिरा गिरीले जानकारी दिए ।







0 comments:
Post a Comment