जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपले उग्र रूप लिएपछि प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागि दुई जना प्रदर्शनकारी घाइते भएका छन्। जनकपुरको राम चोकमा भएको झडप नियन्त्रणबाहिर गएपछि प्रहरीले गोली चलाएको हो।
घाइतेको उपचार भइरहेको छ।

0 comments:
Post a Comment