ईंट्टा बोकेको बा ३ ख ७७ नम्बरको निसान ट्रकको ठक्करबाट पैदलयात्री सिस्नेरी—८, ओखलढुंगा घर भै भक्तपुर जगाती बस्ने २६ वर्षिय विनोद राईको उपचारको क्रममा ज्यान गएको हो ।
गएराती ठक्कर दिएलगत्तै उपचारका लागि मध्यपुर अस्पतालमा लगिएकोमा उपचारकै क्रममा राईको ज्यान गएकोे महानगरीय प्रहरी वृत्त जगाती प्रमुख डीएसपी देवेन्द्र पालले जानकारी दिनुभयो ।
चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।







0 comments:
Post a Comment