दुनियामा महिलाहरुले यौन सेवा खरीद गर्ने तथा यौन उद्योगमा ग्राहक बन्न जाने क्रम पुरुषको तुलनामा निकै कम रहेको भन्दै उनले त्यसैले वेश्यालयमा महिला ग्राहकको संख्या खासै नहुने अनुभव सुनाउँछिन् ।
वेश्यालयमा आउने सबै पुरुषहरु केवल सेक्सका लागि नआउने गरेको उनको अनुभव छ । कतिपय ग्राहकहरु यौनकर्मी महिलासँग नजिकिन, अन्तरंग कुराकानी गर्न तथा रमाइलो गर्न समेत आउने गर्दारहेछन् ।
आफुले केही वर्षसम्म एकजना पोर्नस्टारसँग प्रेम र रोमान्स गरेको खुलासा गर्दै उनले तर पछि ऊसँग ब्रेकअप भएको र यसमा आफुहरु दुबैजनाको पेशासँग सम्बन्धित विभिन्न विषयहरु जिम्मेवार रहेको बताउँछिन् ।
आफु अब अरु कसैसँग पनि डेटिङका लागि इच्छुक नरहेको भन्दै उनले आफु आफैसँग र आफुलाइ पैसा तिर्नेसँग निरन्तर डेटिङमै रहेको बताउँछिन् उनी । यौन व्यवसायलाई तिव्र रुपमा अगाडि बढाइरहेकी सराहको एउटा कडा नियम छ । त्यो हो उनी कण्डम विना सेक्स गर्दैनिन् । ‘मेरो तथा मेरो ग्राहकको सुरक्षा यौन सन्तुष्टि भन्दा महत्वपूर्ण कुरा हो । यसमा विवाद नै छैन’, उनी भन्छिन् । एकपटक उनले ध्यान नदिएको बेलामा एक कलेज पढ्ने विद्यार्थी ग्राहकले उनीसँग कण्डम नै नलगाई यौन सम्पर्क गर्न थालेछ । पछि उनले उसलाई इश्वरको डर देखाएपछि उसले उल्टै ४ सय डलर दिएर माफी माग्दै भागेछ ।







0 comments:
Post a Comment