Saturday, July 25, 2015

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखबारे हाइप्रोफाइल बहस (फोटोफिचर)


ललितपुर,साउन ९– शनिवार पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीमा आयोजना गरेको ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली’ विषयक अन्तरक्रियामा डाक्टरदेखि कलाकारसम्म सहभागी थिए । देशका प्रवुद्ध ब्यक्तित्वहरु भेला गराएर डा. भट्टराईले चन्द्रमामा पुग्ने लक्ष्य राख्न हो भने बयलगाडा हैन अन्तरीक्ष यानमा चढ्न आग्रह गरे । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको हाइप्रोफाइल बहसका हाईप्रोफाइल सहभागीहरुका तस्विरहरुः रातो पाटीबाट साभार

0 comments:

Post a Comment