Friday, July 24, 2015

बालाजुमा यात्रुसहितको माईक्रो बस तोडफोड


साउन-८, काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले शुक्रबार गरेको बन्दमा भर्खरै बन्दकर्ताले बालाजुमा यात्रुसहितको माईक्रोबस तोडफोड गरेका छन् । बालाजु भाटभटेनी नजिकैको सडकमा करिब १० जना यात्रु सहितको माईक्रोबसमा बन्दकर्ताले तोडफोड गरेका हुन् । माईक्रो सँगै एक पल्सर मोटरसाईकल पनि तोडफोड गरेका छन् । करिब ४० भन्दा बढिको बन्दकर्ताका समुहले तोडफोड गरेको थियो । तस्बिर काल्पनिक

0 comments:

Post a Comment