Saturday, July 25, 2015

नेपाली फिल्म 'कालो पोथी' भेनिस फिल्म फेस्टिभलमा


मीनबहादुर भाम निर्देशित 'कालो पोथी' इटालीको भेनिसमा हुने 'भेनिस इन्टरनेश्नल फिल्म फेस्टिभल'को 'क्रिटिक्स सप्ताहन्त'का लागि छनोट भएको छ। उक्त विधामा नेपालका अलावा विभिन्न देशका गरी कुल ३० फिल्म छानिएका छन्। यस अघि पनि फिल्म यसै फेटिबलमा छानिएको थियो। फिल्म प्रदर्शनपछि मतका अधारमा उत्कृष्ट फिल्मको छनोट गरिने छ। यसअघि 'कालो पोथी'ले पोस्टप्रोडक्सनका लागि फ्रान्सेली संस्था 'सिएनसी'बाट १ लाख १० हजार युरो (करिब १ करोड २५ लाख रुपैयाँ) सहयोग पाएको थियो।

0 comments:

Post a Comment