Wednesday, September 2, 2015

तौलिहवामा एक सातासम्म परिवारका सदस्य समेत सँगै हिड्न नपाइने


कपिलबस्तु, भदौ १६ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले निषेधित क्षेत्र घोषणा एक हप्ताका लागी थपेको छ ।

यसअघि दुइ पटकसम्म घोषणा गरिएकै क्षेत्रमा थप एक साताका लागी थपेको प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खांले बताए ।

एकै ठांउमा पांच जनाभन्दा बढी भेला हुन, सभा, सम्मेलन तथा प्रदर्शन गर्न, जुलुस धर्ना गर्न नपाउने गरी निषेधित क्षेत्र थप गरिएको उनले बताए ।

0 comments:

Post a Comment