Thursday, September 3, 2015

पार्किङमा राखिएका चारवटा गाडीमा आगजनी


रौतहट, भदौ १८- रौतहटको सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठानको आवास क्षेत्रभित्र पार्किङमा राखिएका चारवटा गाडीमा नचिनेका मान्तेको समूहले आगो लगाएको छ । गएराती २०/२५ जनाको समूहले दुईजना सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर श्रीराम सुगर मिल्सको एक मोटरसाइकलसहित तीनवटा बोलेरो जीपमा आगो लगाएका उखु प्रबन्धक सियाराम साहले जानकारी दिनुभयो ।
आगलागीबाट गाडीहरु ध्वस्त भएका छन् । घटनाबारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

0 comments:

Post a Comment