काठमाडौं, भदौ १६ – सुनको भाउ तोलामा २ सय ५५ रुपैयाँले घटेको छ । हिजो ५१ हजार ५५ रुपैंयामा कारोबार भएको सुन आज तोलाको ५० हजार ८ सय रुपैयामा कारोबार भैरहेको छ । चाँदीको भाउ पनि ५ रुपैयाँले घटेको छ ।
हिजो ६ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ६ सय ७५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment