पोखराको मानवअधिकारचोक चिप्लेढुङ्गाबाट शुरु भएको र्याली विपीचोक, भीमसेनचोक हुँदै नयाँबजारस्थित ओमशान्ति भवनमा प्राङ्गणमा पुगेर समापन भएको थियो ।
र्यालीमा मेडिकल एशोसियसनमा आबद्ध चिकित्सक, प्राध्यापक, नर्स, वकिल, व्यवसायी, नागरिक समाजका अगुवा, सञ्चारकर्मी लगायतको सहभागिता थियो । सहभागीहरुले डा.गोविन्द केसीको जीवन रक्षा गर, मेडिकल शिक्षा सर्वसुलभ गर, मेडिकल शिक्षामा देखिएको भ्रष्टाचार अन्त्य गर लगायतका नारा लेखिएका प्ले-कार्ड बोकेका थिए ।
-अनलाइन खबर बाट







0 comments:
Post a Comment