Wednesday, September 2, 2015

ढुंगाले च्याप्दा दाजुभाइको मृत्यु


जाजरकोट, भदौ १६ – ढुंगा खानी भत्किँदा जाजरकोटमा दुई जनाको ज्यान गएको छ । घरको छाना छाउने ढुंगा  तान्ने क्रममा माथिबाट पहिरो आएपछि  एकै घरका दुई  भाइको ज्यान गएको  हो ।
दह–८ को साक्य गाउँका  ४० वर्षका कालो दमाइ र उनका भाइ ३८ वर्षका नरेमान दमाइको  ज्यान गएको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment