Thursday, September 3, 2015

प्रर्दशनकारीले एम्बुलेन्स पनि रोकेपछि


जनकपुर, भदौ १७ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले जनकपुरका कतिपय स्थानमा सडक अवरुद्ध गरेर एम्बुलेन्स समेत चल्न दिएका छैनन् ।

बन्द आव्हान गरेको २० औं दिन पुग्न लागदा आक्रोशित बनेका जनकपुरका प्रर्दशनकारीले आज पनि बन्द, प्रर्दशन र तोडफोनलाई निरनतरता दिइरहेका छन् ।

बिहिबार मात्रै प्रर्दशनकारीले निषेधित क्षेत्र भन्दा बाहिर रहेको सहकारी कार्यालयको हाताभित्र पसेर भवनको झ्यालका सिसा फुटाउँदै आगजनी प्रयास समेत गरेका छन् ।


0 comments:

Post a Comment