काठमाडौँ, भदौ २९ । नेपाल भ्रमणको क्रममा रहेकी भारतीय गायिका संजीवनीलाई प्रधानमन्त्री शुशिल कोइराले नेपाली बोल्न आउँछ भनेर के सोधेथे उनले नेपाली गीत नै गाएर सुनाइदिइन् । सञ्जिवनीले ‘पानी मिठो’ बोलको गीत सुनाएकी थिइन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा तेस्रो ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१’ अवार्ड वितरणमा सहभागी हुन पुगेकी गायिका सञ्जिवनीले प्रधानमन्त्री कोइरालालाई आफ्नो गीती एल्वम समेत गिफ्ट गरिन । तस्बिरःरोशन सापकोटा







0 comments:
Post a Comment