भदौ १६
नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पालाई प्रहरीले बुधबार पक्राउ गरेको छ।
उनलाई प्रहरीले काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो। समाजिक सञ्जालमा सद्भाव भड्काउने समग्री राखेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

0 comments:
Post a Comment