Thursday, September 3, 2015

घाँस काट्न जाँदा सर्पले टोक्दा किशोरीको मृत्यु


डोटी,  भदौ १८ -  डोटीमा सर्पले टोकेर एक किशोरीको ज्यान गएको छ । बासुदेवी गाविस ७ बस्ने कालु सिंह बमको १५ बर्षिया छोरी सीमालाई सर्पले टोकेपछि उपचार अभावमा ज्यान गएको हो । सीमालाई हिजो दिउँसो घाँस काट्न गएका बेला सर्पले टोकेको थियो ।

0 comments:

Post a Comment