Monday, August 17, 2015

एकाबिहानै भूकम्पले हल्लायो !


भदौ १, काठमाडौँ । मंगलबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ । दोलखालाई केन्द्रविन्दु बनाएर आज बिहान ४ बजेर ८ मिनेटमा ४.८ रेक्टरस्केलको पराकम्पन गएको हो । चार रेक्टरमाथिका पराकम्पन पछिल्ला दिनमा दोलखामा गएको यो चौथोपटक हो । बैशाख १२ गते गएको शक्तिशाली भुकम्प पछि त्यसका पराकम्पन जाने क्रम अझै पनि रोकिएको छैन ।

0 comments:

Post a Comment