Monday, July 27, 2015

सन्नी लीओन फेरी नेपाल आउदै, के गर्न लागिन सन्नी लियोनीले नेपालमा ?


काठमाडौं, साउन ११

भारतमा जस्तै पूर्व पोर्नस्टार सन्नी लियोनी नेपालमा पनि राम्रै गरि चर्चित छिन्। सन्नीले गत वर्ष नेपालको पनि भ्रमण गरेकी थिइन्। उनको भ्रमणले नेपालका मिडियामा राम्रो ठाँऊ पाए। सन्नी अब फेरी नेपाल आउने सम्भावना बढेको छ। यसको खुलासा सन्नी स्वयमंले गरेकी हुन् उनले सोमबार आफ्नो आधिकारिक फेसबुकमा नेपालका लागि केही विशेष गर्न लागेको भन्ने स्टाटस पोस्ट गरेकी छन्।
उनले पोस्टमा लेखेकी छन्,' नेपालका लागि केही विशेष गर्दै, नेपाल चाँडै भेटुला' भनेर पोस्ट गरेकी छन्। स्टाटसमा उनले के गर्न र कहिले गर्न लागेकी हुन् केही खुलाएकओ छैनन्। उनी कहिले नेपाल आदँदैछिन् भन्नेबारेमा पनि उनको पोस्ट मौन छ। हेरौं सन्नीले नेपालका लागि के गर्छिन्।

0 comments:

Post a Comment