९ साउन, काठमाडौं । गुरुत्वाकर्षणको कुनै प्रभाव नपर्ने अन्तरिक्षमा यौन क्रिया गर्दा के हाला भन्ने जिज्ञासा मेट्न पोर्नहब नामक विश्वप्रसिद्ध वेबसाइटले अन्तरिक्षमा सेक्सभिडियो सुटिङ गर्ने भएको छ । आजको साप्ताहिकमा खबर छ– अन्तरिक्षमा सेक्सभिडियो खिचेर पोर्न हबले अन्तरिक्षमा यौन क्रिया गर्दा के हुन्छ भन्ने कुरा सबैलाई देखाउने बताइन्छ । पोर्नहबले अहिले नै सेक्सभिडियोको लागि महिला कलाकारका रुपमा इभा लोभियो र पुरुष कलाकारका रुपमा जोनी सिन्सलाई छनोट गरिसकेको छ । उनीहरुलाई आगामी वर्ष‘सेक्सपालोरेसन’ नामक अन्तरिक्ष यानमा राखेर अन्तरिक्षमा पठाइनेछ । ती कलाकारलाई अन्तरिक्षमा पठाउनु अघि ६ महिनाको तालिम प्रदान गरिनेछ । अन्तरिक्षमा गएर सेक्स भिडियो सुटिङ गर्न पोर्नहबले ३० लाख ४० हजार डलर खर्च गर्नेछ । त्यसमध्ये १ लाख ५० हजार डलर अन्तरिक्ष पोसाकका लागि मात्र खर्च हुनेछ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment