Wednesday, July 8, 2015

नाबालकलाई बली दिने २ अपराधीलाई जन्मकैद


हेटौडा । बोक्सी विद्या प्राप्त गर्न ३ वर्षीय नाबालकलाई बली दिने रौतहटका २ जनालाई पुनरावेदन अदालतल हेटौंडाले सर्वश्वसहित जन्मकैद फैसला सुनाएको छ । रौतहटको समनपुर ८ का महादेवी भनिने महवादेवी यादव र उनका गुरु छबिलाल रायलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको हो । अन्धविश्वासमा लागेर बालकको हत्या गरेको भन्दै दुवै जनालाई सो सजाय सुनाइएको अदालतका सूचना अधिकृत बदिैप्रसाद लामिछानेले जानकारी दिए । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

0 comments:

Post a Comment