डेली मेलका अनुसार, चीनको बेन्झाउ इलाकामा भएको यो घटनाको भिडियो त्यहाँ उपस्थित एक व्यक्तिले बनाएका हुन् । त्यहाँ भएका लियांग याओ (२५)ले यो निकै विचित्र र सबैलाई अचम्मित बनाउने घटना भएको बताए । कोही पनि नियन्त्रणमा थिएन । सबैजना एकअर्कामाथि खनिएका देखिन्थे । नशामा लिप्त यी जोडीलाई सम्हाल्नका लागि पुलिसहरुलाई निकै हम्मे–हम्मे परेको थियो । पुलिसको हालत पनि खराब भयो र उनकी श्रीमतीले त्यहाँको आगोमाथि घ्यु थप्ने काम गरिरहेकी थिइन् । उनले सबैको अगाडि कपडा खोल्दै पुलिससँग भिडन्त गर्न थालिन् ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment