भारत । भारतको नयादिल्ली स्थित जोधपुरको बावड़ी गाउँमा एक अपत्यारिलो घटना घटेको छ । जमिन खन्ने क्रममा एक अनौठो मानिसको स्वरुप भएको वस्तु भेट्टिये पछि त्यस बिषयेले धेरै चर्चा पाएको छ । नया दिल्ली स्थित जोधपुरको बावड़ी गाउँमा केही मानिसले पानी ल्याउनका लागि ट्यूबवेल खनिरहेका बेला यस्तो आश्चर्यलाग्दो वस्तु भेटिएको हो ।जमिन खन्ने क्रममा यस्तो अनौठो मानब भेटियेपछि उक्त सानो प्रजातिको मानबको हात समातेर एक जनाले तस्वीर पनि खिचेका थिए । जुन तस्बिर अहिले सामाजिक सञ्जालहरुमा भाइरल भएको छ । यस्तो अनौठो प्रजातिको मानब भेटियेपछि सबै गाउबासि हरु आश्चर्यमा परेका छन् ।जमिनमुनि भेटिएको यस्तो मानबबारे भने थप अनुसन्धान भइरहेको जनाइएको छ । एजेन्सी ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment