Friday, July 24, 2015

सुन तोलाको ४७ हजार २ सयमा झर्‍यो


सुनको मूल्य आज तोलाको ४७ हजार २ सय रुपैयाँ कायम भएको छ । तोलामा एकै दिन ८ सय घटेर सुन तोलाको ४७ हजार २ सय रुपैयाँमा कायम भएको होे । यो मूल्य चार वर्ष यताकै सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । सुनको मूल्य घटेसँग सुन पसलका किन्नेहरुको भिड बढेपनि आज भने बन्दका कारण सुन पसल खुलेका छैनन् । सुनको मूल्य अझै ओरालो लाग्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले नेपालमा पनि त्यसको असर परेको हो ।

0 comments:

Post a Comment