दोलखालाई केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प गएको छ । राती १२ बजेर ५ मिनेट जाँदा दोलखालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का दोलखा लगायतका सिन्धुपाल्चोक, र काभ्रेमा धेरै महसुस गरिएको थियो ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment