एजेन्सी– आफ्नो लिंग केहि सानो भएको मशसुश भएपछि जर्मनीका एक पुरुषलाई लिंग ठूलो बनाउने भूत चढ्यो । मिका स्टुन्ज नामधारी ४५ वर्षीय उनले सोही अनुसार लिङ्गमा सिलिकन भरेर ठूलो बनाउन खोज्दा फसादमा परेका हुन् उनले लिङ्गमा सिलिकन भर्नका लागि इन्जेक्सन लगाएका थिए तर इन्जेक्सनका कारण उनको लिङ्गको तौल बढेर तीन किलोको भएको छ । अस्वभाविक रुपमा लिंग बढेपछि चिन्तित उनलाई हाल यौन सम्बन्ध बनाउनका समेत समस्या हुने गरेको छ । हाल उनको लिङ्गको साइज नौ इन्च लामो र ३.५ इन्च चौडा रहेको छ तर उनी लिङ्गका कारण अन्य मानिस भन्दा फरक देखिन्छन् । उनलाई हिँडडुल गर्न समेत अप्ठ्यारो बनेको छ । उनले आफु २० वर्षको हुँदा नै आफ्नो लिङ्गको आकारलाई बढाउन खोजेका थिए । उनले लिङ्गको आकार बढेपछि मानिसहरु आफ्नो कम्बर मुनिको भाग हेर्ने झुम्मिने गरेको बताउँछन् । हाल आएर लिङ्गको आकार बढेपनि अतिरिक्त सन्तुष्ट भने महसुस गर्न नसकेको बरु यौन सम्पर्क गर्ननै समस्या हुने गरेको बताउँछन् ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment