श्रावण 11 सोमबार ,
पूर्वयुवराज पारस शाहको मुटमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना भएका छन् । नियमित स्वास्थ्य परीक्षण गराइरहेका पारसलाई चिकित्सकको सल्लाहमा अस्पताल भर्ना गरिएको हो । त्यसैगरी पतिलाई भेट गर्न हिमानी र आमा कोमल आइतबार साँझ ५ बजे नर्भिक पुगेका थिए । थाइल्याण्डबाट नेपाल आइसकेपछि पारस र हिमानबीच भेटघाट भएको थिएन ।नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।






0 comments:
Post a Comment