Thursday, September 3, 2015

मामाघर हिँडेका आमा, छोरी र दुई छोराको शव जंगलमा भेटीयो


रोल्पा , भदौ १8 । रोल्पामा एउटै परिवारका चार जनाको शव एकै स्थानमा फेला परेको छ । जिल्लाको राँक गाविसको स्यालापाखा जंगलमा एकै परिवारका चार जनाको शव फेला परेको हो ।

प्रहरीले उक्त घटनाको गम्भिर रुपम अध्ययन गरीरहेको जनाएको छ । मृत्यु हुनेमा सोही गाविसकी ३७ वर्षीया पवित्रा राना, उनकी १४ वर्षकी छोरी पिउमाली राना, १२ वर्षका छोरा भीमबहादुर र १० वर्षका छोरा गणेश राना रहेका छन् । उनीहरु हिजो मामाघर जाने भनी हिँडेको परिवारले जनाएको छ ।

0 comments:

Post a Comment